शुक्रबार, जेठ २२, २०८३

सडक छेउमा अस्थायी टहरा बनाएर आँप बिक्री

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०
National life
Shivam cement

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको जमिनमा फलेको आँप ठेक्कामा किनेर सडक छेउमा अस्थायी टहरा बनाएर बेच्दै व्यवसायी। यहाँ व्यवसायीले प्रति किलो एक सय रुपैंयामा आँप बेच्ने गरेका छन्। तस्बिरः कृष्ण आचार्य/रासस
 

प्रकाशित: Jul 05, 2023| 05:51 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्