डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको डोल्पोवुद्द गाउँपालिकातर्फ खच्चडमा पाईप, सिमेन्ट ढुवानी हुँदै। एक खच्चडले बोकेको पाँच दिनको ज्याला आठ हजार लिने गरिन्छ। तस्बिर : हेमन्त केसी/रासस