आइतबार, असार २८, २०८३

घट्यो हवाई भाडा, कहाँ जान कति ? [सूचीसहित]

 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ। आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएपछि प्राधिकरणले हवाई भाडा समायोजन गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो।

नयाँ भाडादर आजैबाट लागू भएको छ। निगमले हिजो १५० रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धन (आन्तरिक)को मूल्य १३६ रुपैयाँमा झारेको  थियो।

 

प्रकाशित: Jul 04, 2023| 14:07 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्