आइतबार, असार २८, २०८३

किसानलाई अनुदानमा कृषि यन्त्र

 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

सुनसरीको हरिनगर गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा दिएको कृषि यन्त्रबाट गरिएको रोपाइँको निरीक्षण गर्दै गाउँपालिका अध्यक्ष गफार अन्सारी मिया । कृषिमा प्रविधिले उब्जाउमा वृद्धि भएको छ भने लागत, समय र जनशक्तिको पनि बचत भएको छ । तस्बिर: रासस
 

प्रकाशित: Jul 04, 2023| 05:15 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्