आइतबार, साउन २५, २०८२

हेगस्थित बेलारुसको दूतावासमा आक्रमण

 |  सोमबार, असार १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

vianetvianet
Metro Mart

हेग- हेगमा रहेको बेलारूसी दूतावासमा आइतबार अज्ञात व्यक्तिहरूले आक्रमण गरेको रूसी समाचार एजेन्सी तासले जनाएको छ। 'घटना जुलाई २ मा बिहानको समयमा भएको,' बेलारूसी दूतावासले  उल्लेख गरेको छ।
 
दूतावासले आक्रमणकारीहरूलाई डच प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ। 

डच प्रसारकका अनुसार आक्रमणकारीहरूले दूतावासको भवनको झ्यालहरू तोडेको र भवनमा ढुङ्गा  प्रहार गरेको बताएका छन्।  

आक्रमणकारीहरूले भवना भित्ताहरूमा विभिन्न किसिमका नाराहरू पनि लेखेका थिए। ती नाराहरूमा बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोलाई आतङ्कवादसँग जोडिएको छ।

प्रकाशित: Jul 03, 2023| 20:20 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्