म्याग्दीको बेनीस्थित भू–तथा जलाधार संरक्षण कार्यालयको नर्सरीमा नेपियर घाँसको कलमी तयार पार्दै मजदुरहरु। यो नर्सरीमा कृषकलाई वितरण गर्न नेपियरलगायत घाँसका बिरुवा उत्पादन भएको छ। तस्बिरः सन्तोष गौतम/रासस
प्रकाशित: Jul 04, 2023| 04:01 मंगलबार, असार १९, २०८०