काठमाडौँ महानगरपालिका वडा नं ७ स्थित मित्रपार्क चोकमा निर्माण सुरु भई अलपत्र बनेको आकाशेपुल। दुई वर्षअघि शिलान्यास भएको पुल नेपाल विद्युत् प्राधिकरणले हाइटेन्सन लाइन नसार्दा निर्माण अघि बढ्न नसकेको हो। तस्बिर : पूर्णप्रसाद मिश्र/रासस
प्रकाशित: Jul 04, 2023| 04:11 मंगलबार, असार १९, २०८०