हुलाकी राजमार्ग अन्तर्गत कैलालीको भजनी नगरपालिका-३ स्थित कान्द्रा नदीमा १२ वर्षपछि निर्माण सम्पन्न भएको पुल। विगतमा लामो समय नदीमा पुल नबन्दा यात्रुले सास्ती खेप्नुपरेको थियो। तस्बिरः झलनाथ खनाल/रासस
प्रकाशित: Jul 04, 2023| 04:51 मंगलबार, असार १९, २०८०