जलकुम्भी झारले ढाकेको फेवाताल। जलाधार क्षेत्रबाट वर्षाको बाढीसँगै बगेर आएको जलकुम्भी झार फैलिएपछि ताल यतिखेर कुरूप बनेको छ। तस्बिर : हरिप्रसाद बास्तोला/रासस