पाँचथरको मेची राजमार्गमा पर्ने हेवा खोलामा ३ असारमा अविरल वर्षापछि आएको बाढीका कारण पहिरोले पुल बगाएपछि पुल नहुँदा वारि र पारि रोकिएको सवारीसाधन। तस्बिर : हरिराम भेटुवाल/रासस