मंगलबार, साउन २६, २०८३

स्कुटर दुर्घटना हुँदा भक्तपुरमा बाबुको मृत्यु, छोरी घाइते

 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

काठमाडौं- भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बा ९३ प ५८८१ नम्बरको स्कुटर दुर्घटना हुँदा सूर्यविनायक-६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्णकुमार त्वाटीको मृत्यु भएको हो।

कृष्णकुमारले चलाएको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो। स्कुटरको पछाडि बसेकी कृष्णकुमारकी छोरी १९ वर्षीया अनिता त्वाटी सामान्य घाइते भएकी छन्।

प्रकाशित: Jul 02, 2023| 13:34 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्