शनिबार, साउन २४, २०८२

श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि अवतरण नगरी फर्कियो

 |  शनिबार, असार १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- प्राविधिक समस्याका कारण काठमाडौंबाट धनगढी उडानको श्री एयरलाइन्सको जहाज अवतरणा नगरी काठमाडौं नै फर्किएको छ। श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो। हाइड्रोलिक फेल भएपछि जहाज काठमाडौं नै फिर्ता भएको हो।

श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो। त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ भने धावनमार्ग खाली भएको छ। पछिल्लो समय श्रीको  जहाजमा बारम्बार समस्या आइरहेको छ।

 

प्रकाशित: Jul 01, 2023| 18:19 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्