वनगाड कुपिण्डे नगरपालिका–कारागाउँ सल्यान र सुर्खेत सिम्ता गाउँपालिका जोड्ने भेरी नदीको झोलुङ्गेपुल। सो पुल निर्माण सँगै यहाँका सर्वसाधारणहरु डुङ्गा तरेर नदी पार गर्नुपर्ने बाध्यता हटेको छ। तस्बिर : हेमन्त केसी/रासस
प्रकाशित: Jul 02, 2023| 04:21 आइतबार, असार १७, २०८०