दैनिक बिहानदेखि एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहेको देखिन्छ दार्चुलाको शैल्यशिखर नगरपालिका–६ बस्ने पद्मे लुहार। उनी फलाम र तामाबाट बन्ने विभिन्न भाडाकुँडा बनाएर स्थानीय बजारदेखि गाउँघरसम्म बिक्री गरेर घरखर्च चलाउँदै आएका छन्। तस्बिर : गणेश सिंह धामी/रासस