भरतपुर महानगरपालिका-२४ केरुङ्गा चितवनमा व्यवसायिक रुपमा गरिएको भिन्डी अर्थात रामतोरीया खेती। केरुङ्गा सामुहिक तरकारी कृषि फर्मले यहाँ व्यवसायिक रुपमा विभिन्न तरकारी तथा फलफूलको खेती गर्दै आएको छ। तस्बिरः सनद अधिकारी/रासस
प्रकाशित: Jul 02, 2023| 05:31 आइतबार, असार १७, २०८०