मंगलबार, साउन २६, २०८३

रुप्सामा उत्पादन गरिएको नेपाली हाते कागज

 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

कालीकोटको नरहरिनाथ गाउँपालिका–५ रुप्सामा उत्पादन गरिएको नेपाली हाते कागज। गाउँमै पाइने सेतवढु लोक्ता सङ्कलन गरेर टोप्ला लघुउद्यम विकास समूहले कागज उद्योग सञ्चालन गरेको छ। तस्बिर : मिमबहादुर रावल/रासस
 

प्रकाशित: Jul 02, 2023| 05:51 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्