बागलुङ नगरपालिका–९ तित्याङबाट देखिएको बागलुङ बजार। वर्षाका कारण वरपरका जंगल हरियाली छाउँदा बजार आकर्षक देखिएको छ। तस्बिर : डम्मर बुढा मगर/रासस