काठमाडौँ महानगरपालिका-२८स्थित बागबजार क्षेत्रमा रहेको इच्छुमती (टुकुचा)। कमलादीबाट नेशनल ट्रेडिङसम्मको इच्छुमती (टुकुचा)नदीमा स्काभेटर लगाएर सफाइ सुरु गरिएको छ। सफाइसँगै मन्त्रिपरिषद्ले इच्छुमतीका विषयमा बनाएको मापदण्ड पनि पालना गराइने भएको छ। तस्बिर : पूर्णप्रसाद मिश्र/रासस