शनिबार, साउन २४, २०८२

ग्रामीण सडकको दुरावस्था

 |  शनिबार, असार १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

vianetvianet
Metro Mart

दैलेख–सुर्खेत सडकखण्ड अन्तर्गत माथिल्लो डुंगेश्वरस्थित  हिलाम्य सडक। बर्खायाममा  बढी पानी पर्ने र सडक  चौडा  गर्ने कार्य पनि यही समयमा भएकाले  हिलो सडकबाट सवारी सञ्चालन गर्न  समस्या भएको हो। तस्बिर : सुरेश आचार्य/रासस

प्रकाशित: Jul 01, 2023| 04:41 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्