देउखुरी गढवा गाउँपालिका–२ पचहियास्थित यादव समुदायको परम्परागत घर। पछिल्लो समय आगलागी तथा पानीको डरले पक्की घर बनाउने क्रम बढेसँगै यस्ता परम्परागत घरहरु लोप हुने अवस्थामा छन्। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: Jun 30, 2023| 04:21 शुक्रबार, असार १५, २०८०