शुक्रबार, साउन २३, २०८२

काठमाडौंमा रहेको शंकपार्क

 |  शुक्रबार, असार १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

vianetvianet
Metro Mart

काठमाडौं महानगरपालिका– ४ मा अवस्थित शंखपार्क। शंखपार्क २२ रोपनी क्षेत्रफलमा फैलिएको छ। यहाँ शंखको स्तम्भ राखिएको छ। पार्कभित्र फुलेका विभिन्न फूल र बिरुवाले वातावरण रमणीय र मनमोहक देखिन्छ। तस्बिर : हरिराम भेटुवाल/रासस

प्रकाशित: Jun 30, 2023| 05:01 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्