दैलेखको नारायण नगरपालिका–१ दैलेख बजारमा रहेको चार खम्बा। प्राचीन समयमा दूरी नप्नका लागि बनाइएको पौराणिक मान्यता छ भने यहाँ दसैँको फूलपातीमा बलि चढाउने प्रचलनसमेत रहेको छ। तस्बिरः सुरेश आचार्य/रासस
प्रकाशित: Jun 30, 2023| 05:11 शुक्रबार, असार १५, २०८०