आइतबार, असार २८, २०८३

पाकिस्तान उडे अर्बपति ज्याक मा

ज्याकमा मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चार्टर गरेर नेपाल आएका थिए। 
 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

काठमाडौं– अलिबाबाका संस्थापक एवं चिनियाँ अर्बपति ज्याक मा नेपालको तीनदिने बसाइपछि पाकिस्तान उडेका छन्। ज्याकमा मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चार्टर गरेर नेपाल आएका थिए। 

विमान चार्टर गरेर नेपाल आएका ज्याक मा आज बिहान ११ः२५ को उडानमा पाकिस्तानको लाहोरका लागि उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

ज्याक मासँग ६ जना अन्य सदस्य पनि नेपाल आएका थिए। ज्याकमा ३ दिनको टुरिस्ट भिसा लिएर नेपाल आएको बताइन्छ।

प्रकाशित: Jun 29, 2023| 14:50 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्