मनाङ सदरमुकाम चामे माथिको आकाश बादलले छोपेको छ भने बादलमुनिको हरियो पहाड र बजारको छेउ हुँदै बगेको मस्र्याङ्दी नदी र पानीको सतहले छुनै लागेको मोटर पुल। तस्बिरः नवीन लामिछाने/रासस