सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ मा रहेको सुन्दर न्याउलीखोला गाउँ। वर्षातसँगै मकै लगायतका बालीहरुले गाउँ हरियाली भएको छ। तस्बिर: सुरेश आचार्य/रासस