आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सहसचिव ढुंगाना राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त 

सहसचिव ढुंगाना राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त गरी पठाएको हो।
 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

काठमाडौं–राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव नवराज ढुंगाना नियुक्त भएका छन्। राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री मातहत रहने निकाय हो।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त गरी पठाएको हो। यसअघि महानिर्देशक रहेका नारायण सापकोटालाई प्रधानमन्त्री कार्यालयमै फिर्ता बोलाइएको छ।

प्रकाशित: Jun 28, 2023| 11:25 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्