मेची राजमार्गअन्तर्गत हेवा खोलाको सडक पुल असार २ गते राति आएको बाढीले बगाएपछि तुइनबाट मोटरसाइकल तारिँदै । अत्यावाश्यक कामका लागि हिँड्ने यात्रुका सामग्री स्थानीयवासी र सुरक्षाकर्मीले तुइनबाट तार्न मद्दत गर्दै आएका छन् । तस्बिरः रासस
प्रकाशित: Jun 25, 2023| 07:58 आइतबार, असार १०, २०८०