सङ्खुवासभाको सभाखोलामा असार २ गते आएको बाढीमा परी बेपत्ता भएकाहरुको खोजीका लागि उत्खनन् गरिँदै। बेपत्ताहरुको खोज तथा अनुसन्धानका लागि नेपाल प्रहरीले धरानबाट तालिम प्राप्त कुकुरहरु ल्याइएको थियो। तस्बिरः भविन कार्की / रासस
प्रकाशित: Jun 25, 2023| 05:20 आइतबार, असार १०, २०८०