आइतबार, साउन २५, २०८२

भट्टेडाँडामा पहिरो जाँदा कान्ति लोकपथ अवरुद्ध

बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या। 
 |  शनिबार, असार ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

vianetvianet
Metro Mart

काठमाडौं– कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित प्रहरीचौकीको करिब ५ सय मिटर दक्षिणतर्फ आज बिहान पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ।

मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडक खण्डअन्तर्गत कुलेखानी चित्लाङतर्फको यातायात सेवा भने सञ्चालनमा रहेको मकवानपुरका निमित प्रमुख जिल्ला अधिकारी नेतप्रसाद शर्माले बताए। 

प्रकाशित: Jun 24, 2023| 10:44 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्