बुधबार, साउन २७, २०८३

कांग्रेस नेता लामाको निधन

 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ। सिन्धुपाल्चोकका पूर्वसभापति लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो। उनी क्यान्सरसँग लडिरहेका थिए।

उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए। लामा कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट सहमहामन्त्रीको उम्मेदवार थिए। तर, पराजित भए।
 

प्रकाशित: Jun 24, 2023| 08:35 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्