स्याङ्जाको गल्याङ नगरपालिका ७ र ८ जोड्ने चिउरीस्थित आँधीखोला माथि बनेको तीन सय ६८ मिटर लामो र एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल । तस्बिरः रासस