बुधबार, साउन २७, २०८३

अटेर गरेपछि अवैध संरचनामा डोजर

 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

भरतपुर महानगरपालिका वडा नम्बर १० हाकिमचोकमा सडक क्षेत्राधिकारभित्र अवैध रुपमा निर्माण गरिएका संरचना शुक्रबार डोजरमार्फत हटाइँदै। महानगरपालिकाले पटक–पटक सूचना टाँस गर्दा समेत अटेर गरेपछि संरचना हटाइएको हो। तस्बिरः नारायण अधिकारी/रासस
 

प्रकाशित: Jun 24, 2023| 04:01 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्