बुधबार, साउन २७, २०८३

वर्षाले बिगार्‍यो सडक

 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा वर्षाले सडकमा पुगेको क्षति। मुग्लिन पोखरा सडक बिस्तार योजनाले यस ठाउँमा पक्की पुल निर्माणका लागि डाइभर्सन गरी अस्थायी बाटो बनाएकामा वर्षाले उक्त सडकमा क्षति पुगेको हो। तस्बिर : कृष्ण न्यौपाने/रासस
 

प्रकाशित: Jun 24, 2023| 04:11 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्