बुधबार, साउन २७, २०८३

मुदीमा बन्दैछ लाख लिटरको खानेपानी ट्यांकी

 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

निर्माणाधीन म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा खानेपानी आयोजनाको एक लाख लिटर क्षमताको रिजर्भ ट्याङ्की। ट्याङ्की निर्माणपछि खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीमार्फत मुदीका २४६ घरधुरीलाई निजी धारामार्फत खानेपानी वितरण गरिने लक्ष्य रहेको छ। तस्बिरः सन्तोष गौतम/रासस
 

प्रकाशित: Jun 24, 2023| 05:01 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्