बुधबार, साउन २७, २०८३

अझै भेटिएनन् संखुवासभामा बेपत्ता २० जना

 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

सङ्खुवासभामा आएको बाढीमा परी बेपत्ताहरुको खोजीमा जुटिरहेका नेपाली सेना तथा नेपाल प्रहरी।  गत शनिबार आएको हेंवा खोलामा आएको बाढीले बेपत्ता पारेका २० जना अझै भेटिएका छैनन्।  तस्बिर : सुजन बज्राचार्य/रासस
 

प्रकाशित: Jun 24, 2023| 05:11 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्