बुधबार, वैशाख ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड अमेरिकाको मेरिल्याण्ड राज्यसभाद्वारा सम्मानित

दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड अमेरिकाको मेरिल्याण्ड राज्यसभाद्वारा सम्मानित

 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०


काठमाडौं- एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडलाई अमेरिकाको मेरिल्याण्ड राज्यसभाले सम्मानित गरेको छ।

National life

मेरिल्याण्ड राज्यसभाद्वारा सम्मानित हुने दुगड पहिलो नेपाली हुन्। विगत लामो समयदेखि नेपालको आर्थिक समृद्धि तथा रोजगारी सृजनामा गरेको योगदानको कदर स्वरूप उनी सम्मानित भएका हुन्।

अध्यक्ष मोतीलाल दुगड लामो समयदेखि दुगड परिवारको व्यावसायिक यात्रालाई समृद्ध र सबल बनाउँदै एमभी दुगड ग्रुप अन्तर्गत दर्जनौं उद्योग, फर्म तथा कम्पनीहरु चलाइरहेका छन्।

यस दुगड ग्रुप नेपालमा बैंकिङ्ग, लाइफ इन्सोरेन्स, जेनरल इन्सोरेन्स, जलविद्युत, कमर्सियल गाडी, कृषिसम्बन्धी उपकरण, निर्माण उपकरण लगायत आयात लगायतका व्यवसायमा आबद्ध छ।

प्रकाशित: Jun 22, 2023| 18:17 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्