मंगलबार, चैत १७, २०८२

पीएसजीमा डि मारियाको तीन बर्षे नयाँ सम्झैता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

पेरीस (एजेन्सी)- अर्जेन्टिना तथा पेरिस सेन्ट जर्मन (पीएसजी)का स्ट्रार खेलाडी एन्जल डि मारियाले पीएसजी आफ्नो अनुबन्ध लम्ब्याएका छन् । डि मारियाले तीन बर्षे नयाँ सम्झैता गर्दै पीएसजी आफ्नो अनुबन्ध लम्ब्याएका हुन् । 

नयाँ सम्झौता अनुसार डि मारियाले २०२०-२०२१ को सिजन सम्म पीएसजी मै रहने छन् । अब डि मारियाले २० जुन २०२१ सम्म लिग वानमा आफ्नो खेल जिवन बिताउने छन् । उनि त्यो समय सम्म ३३ बर्षका पुगि सक्ने छन् । 

सन् २०१५ मा म्यान्चेस्टर युनाईटेडबाट पीएसजी आएका थिए । २०१५ पीएसजी पुगे पछि घरेलु लिगहरुमा सफल हुने खेलाडी मध्यका एक हुन् । पीएसजीसँगको नयाँ सम्झौता पछि डि मारियाले क्लबको अफिसिएल पेजमा आफु यस सम्झौता प्रति धेरै खुसी भएको बताए छन् । 

डि मारियाले भने, ‘मैले पछिल्ला तिन बर्ष पिएसजिमा बिताए । मैले राम्रो फुटबल खेल्न आवश्यक छ । हरेक दिन यस्तो महत्तकांक्षी जिम्मेवारी वाट मलाई खुसि मिल्दछ ।’ 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।