शुक्रबार, असार ५, २०८३

श्रीलंकाका विदेशमन्त्री चीन भ्रमणमा जाने

 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०
National life
Shivam cement

बेइजिङ- श्रीलंकाका विदेशमन्त्री अली साब्रीले जुन २४ देखि ३० सम्म चीनको भ्रमण गर्ने भएका छन्। 

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन गाङको निमन्त्रणामा श्रीलंकाका विदेशमन्त्री साब्रीले चीनको भ्रमण गर्न लागेका चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार घोषणा गरेका छन्।  -सिन्ह्वा

प्रकाशित: Jun 21, 2023| 23:01 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्