आइतबार, असार २८, २०८३

घट्यो हवाई भाडा, कहाँ जान कति? [सूचीसहित]

 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडादर घटेको छ। नागरिक उड्डयन प्राधिकरणले आजैबाट लागू हुनेगरी हवाई भाडादर समायोजन गरेको हो।

मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँले घटेको थियो। योसँगै नयाँ बिक्री मूल्य १५० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

कहाँ जान कति ?

प्रकाशित: Jun 21, 2023| 17:47 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्