बिहीबार, वैशाख ३१, २०८३

हवाई इन्धनको मूल्य घट्यो

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

National life

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ।

निगमले आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ प्रतिलिटर कायम गरेको छ। 

त्यस्तै, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर २ सय अमेरिकी डलर (करिब २६ रुपैयाँ प्रति लिटर) ले घटाएको हो। अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको छ।

प्रकाशित: Jun 20, 2023| 21:06 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्