बिहीबार, वैशाख ३१, २०८३

कनेक्ट आईपीएसको रिफर अफर-२

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

National life

काठमाडौं- कनेक्ट आईपीएसले ‘रिफर अफर–२’ सुरु गरेको छ। यसअन्तर्गत ग्राहकले आफ्ना साथीभाइ, परिवार तथा आफन्तलाई कनेक्ट आईपीएसमा आबद्ध हुन रिफर गर्न सक्नेछन्।

असार ५ गतेदेखि ३१ गतेसम्म रिफर गर्दा ग्राहकले ५० रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै रिफरमार्फत आबद्ध हुनेको खातामा २५ रुपैयाँ जम्मा हुने कम्पनीले जनाएको छ। रिफरको फाइदा लिन ग्राहकले साथीभाइलाई ‘रिफरर कोड’ दिनुपर्नेछ।

प्रकाशित: Jun 20, 2023| 18:26 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्