बिहीबार, वैशाख ३१, २०८३

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

National life

काठमाडौं- नबिल बैंकका ग्राहकले काठमाडौंको र्‍याडिसन होटलमा १० प्रतिशत छुट पाउने भएका छन्। ग्राहकलाई छुट दिन मंगलबार दुई पक्षबीच सम्झौता गरिएको छ।

सम्झौताअनुसार बैंकका ग्राहकले र्‍याडिसन होटलमा खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट पाउने छन्। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्‍याडिसन एयरपोर्ट लाउन्जको कुल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ।

प्रकाशित: Jun 20, 2023| 18:17 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्