बिहीबार, वैशाख ३१, २०८३

क्लोजअपको ‘नजिक आऊ’ डिजिटल अभियान सम्पन्न

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं- क्लोजअप नेपालले फर्स्ट मुभ नजिक आऊ डिजिटल क्याम्पेन सफलताका साथ सम्पन्न गरेको छ। युवाहरूमा आत्मवि श्वासका साथ आफ्नो मनपर्ने व्यक्तिप्रति नजिक हुन प्रोत्साहन गर्न यस क्यामपेनको मुख्य उद्देश्य रहेको थि यो।

National life

दाँतको स्वास्थ्यसम्बन्धि सामग्री उत्पादन गर्ने ब्रान्ड, क्लोजअपले युवाहरूमा आत्मविश्वास र सामिप्यता बढाउने उद्देश्य लिँदै आएको छ। सहभागीहरूको सकारात्मक प्रतिक्रियाको साथ, यस अभियानमा २५०० प्रयोगकर्ता लेटी कटक भिडियो बनाएका छन् जसले सोसियल मिडिया प्ल्याटफर्महरूमा सकारात्मक ऊर्जा को लहर सिर्जना गर्‍यो।


प्रतिभाशाली सुशान्त केसीको रचना तथा गायन रहेको अभियानको थिम गीत, ‘नजिक आऊ’ ले दर्शकहरूमा गहिरो प्रभाव परेको थि यो। यस गीतले युट्युबमा २0 लाख भ्यजु र फेसबकु र इन्स्टाग्राममा कुल ७२ लाख भ्यजु पाएको थियो। यस अभियानलाई ३७ जना सोसि यल मिडिया इन्फ्लुएन्सको उत्साहजनक सहभागिताले अझ प्रभावशाली बनाउन मद्दत गरेको थि यो।


अभियानमा सहभागीहरूमध्ये सुश्री नि मा याङ्ग्चेन ह्योल्मोले आफ्नो भिडियो सबैभन्दा धेरै भ्यजु (३७ लाख ) पाएर बि जेता बन्न सफल हुँदै उपहार स्वरूप रु. एक लाख जितिन्। त्यसगैरी, ट्विन्स ब्रोडर फ्यजुनले ७ लाख ९३ हजार इन्गेजमेन्ट पाएर दोश्रो पुस्कारस्वरूप ५० हजार हासि ल गरेका छन्।

 

प्रकाशित: Jun 19, 2023| 19:20 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्