बिहीबार, साउन ७, २०८३

संसार कै सबैभन्दा अग्लो मुर्ति सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भारतले संसार कै सबैभन्दा अग्लो मुर्ति सार्वजनिक गरेको छ । बुधबार एक कार्यक्रम माझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्तिको उद्घाटन गरेको थिए ।

भारतको पहिलो इन्टेरियोर र उप प्रधानमन्त्री सरदार भल्लाईभभाई पटेलको मुर्तिलाई  ‘इस्टुयाचु अफ युनिटी’ नाम दिएका छ। सरदार भल्लाइभभाई पटेलले भारतको  स्वतन्त्रता तथा सार्वभौमिकताको लागि पुर्‍याएको योगदानको उचित कदर गर्दै विश्वकै ठूलो मूर्ति निर्माण गरिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अनुसार उक्त मुर्ति पर्यटनको प्रमुख आर्कषण बन्ने बताएका छन्। भारतको पश्चिमी प्रदेश गुजरातमास्थित यस मुर्ति  ब्रोङग क्याड (कांस) बाट बनेको हो। उक्त, मुर्ति एक सय ८२ मिटर अग्लो छ ।  यस मुर्तिको निमार्णको लागि करिब ३० विलियन भारू खर्च भएको थियो। 

गुजरातका स्थानीयले भने, लागत रकम र मुर्ति  अनावश्यक रहेकोमा असन्तुष्टि जनाएका छन् । त्यस्तै, जमिन कजा भएका किसानहरूले मंगलबार देखिनै विरोधमा उत्रिएका छन् । उाीहरूले लागेको क्षतिपूर्तिको माग सहित सडकमा  उत्रिएका हुन् ।

यस अघि, चीनको ‘स्प्रिंग टेम्पल  अफ बुद्द’सबैभन्दा ठुलो र अग्लो थिगयो । उक्त, मुर्ति  एक सय २८ मिटरको थियो । न्युयोर्कको इस्ट्याचु अफ लिर्बटीभन्दा दुई गुणा अग्लो रहेको छ । 

तर, यो मुर्ति धेरै समय संसार कै ठूलो भने रहने छैन । भारतमै महाराष्ट्रको मूर्ति बन्दैछ । उक्त मुर्ति एक सय ९० मिटरको हुनेछ । महाराष्ट्रमा बन्ने मूर्ति माराथाका राजा शिवाजीको मुर्ति हुनेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।