शनिबार, मंसिर १२, २०८३

बैतडीको शिवनाथमा गोलभेंडाखेती

 |  बिहीबार, जेठ ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

Machhapuchchhre

बैतडीको शिवनाथ गाउँपालिका-३ पोखरेटीका धनवीरसिंह साउदले गरेको गोलभेंडाखेती। पेसाले शिक्षक रहेका साउदले तरकारी खेतीबाट वार्षिक चार लाख आम्दानी गर्ने गरेको बताउँछन्। तस्बिरः विनोद सिंह विष्ट/रासस

प्रकाशित: Jun 15, 2023| 18:46 बिहीबार, जेठ ३२, २०८०