शुक्रबार, जेठ १, २०८३

एसबिआई बैंकका ग्राहकलाई अरोगिन हेल्थकेयरमा छुट

 |  बुधबार, जेठ ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

काठमाडौं- नेपाल एसबिआई बैंक र अरोगिन हेल्थकेयर प्रा.लि. विशालनगरबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ।

National life

सम्झौतामा बैंकका प्रबन्ध निर्देशक विनोदकुमार ढुंगेल र हेल्थकेयरका तर्फबाट म्यानेजर जानुका विष्टले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले अरोगिन हेल्थकेयर प्रा.लि.मा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न सेवामा छुट प्राप्त गर्नेछन्।

 

प्रकाशित: Jun 14, 2023| 17:46 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्