शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हट क्रिमबेलमा छुट

सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हट क्रिमबेलमा छुट

 |  बुधबार, जेठ ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

काठमाडौं- सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ।

National life

डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य साथ बैंकले ग्राहकहरूलाई विभिन्न क्षेत्रमा छुट प्रदान गर्दै आएको छ। सोही क्रममा बैंकले केएफसी, पिज्जा हट–क्रिम बेलसँग सहकार्य गरी आफ्ना ग्राहकहरूलाई विशेष छुट दिने व्यवस्था गरेको हो।

यस सम्झौता अन्तर्गत सन्राइज बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपालपे क्यूआर स्क्यान गरी देव्यानी इन्टरनेश्नल नेपालद्वारा सञ्चालित केएफसी, पिजा हट र क्रिम बेलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १०% (अधिकतम २०० प्रति कारोबार) क्यासब्याक पाउने छन्। यो योजना २१ असार २०८० सम्मका लागि लागु गरिएको छ।

 

प्रकाशित: Jun 14, 2023| 17:45 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्