अर्घाखाँचीको शितगंगा नगरपालिकाको भंगाला गाउँका एक कृषकले घरको वरपर लगाएको मकै खेती र नजिकै रुखको हरियाली । तस्बिरः प्रेमनारायण आचार्य/रासस