शनिबार, साउन ३०, २०८३

सडक नपुग्दाको सकस

 |  आइतबार, जेठ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २८, २०८०

रूकुम पूर्व सिस्ने गाउँपालिका–१ स्थित सिस्ने गाउँमा घरको बार्दलीबाट खसेकी स्थानीय महिलालाई गाउँमा उपचार सम्भव नभएपछि स्ट्रेचरमा राखेर सदरमुकाम रुकुमकोट लैजाँदै । सडक यातायात नपुगेको सिस्ने गाउँदेखि सदरमुकाम पुग्न एक दिनको पैदल यात्रापछि मात्रै पुग्न सकिन्छ । तस्बिर: कुलदीप न्यौपाने/रासस

 

प्रकाशित: Jun 11, 2023| 05:25 आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कर्णालीका सडक चाडबाडमा झन् 'ज्यानमारा'

कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ। चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्ने गरेको देखिन्छ।

दुई बालकको मृत्युले वीरेन्द्रनगर तनावग्रस्त

छुट्टाछुट्टै घटनामा मृत्यु भएका बालकका आफन्तले संयुक्त रूपमा वीरेन्द्रनगर बजारमा आन्दोलन गरिरहेका छन्।