मंगलबार, चैत १७, २०८२

सिटी लिगको शिर्षस्थानमा, टोटनह्याम पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

इंग्ल्यान्ड (एनेन्सी)- इंग्लिस प्रिमियर लिग फुटबलमा गए राती भएको खेलमा उपाधिको दावेदार मानिएको म्यानचेस्टर सिटीले टोटनह्याम हस्टपरलाई पराजित गरेको छ । सिटीले टोटनह्यामलाई १-० ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लन सफल भएको हो । 

उस जितसँगै सिटी लिगको शीर्षस्थानमा उक्लिएको छ । सिटीले दोस्रो स्थानमा रहेको लिभरपुललाई गोल अन्तरका आधारमा पछि पार्दै शिर्ष स्थानमा उक्लेको हो । 
टोटनह्यामको जितका लागि खेलको एक मात्र निर्णायक गोल रियाद महारेजले गरेका थिए । 

घरेलु मैदान वेम्वली स्टेडियममा भएको खेलमा रियाद महारेजले खेलको छैटौ मिनेटमा रहिम स्ट्रलिङको पासमा किरियद ट्रिपरको कमजोर डिफेन्सको फाइदा उठाउदै गोल गरेका थिए ।

महारेजले आफ्नो गोललाई आफ्नो पूर्व क्लब लेस्टर सिटीका मालिक विचाई श्रीबन्दाप्रभालाई समर्पित गरे । प्रभाको आइतबार राति हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । उनले मालिक प्रति गोल समर्पण गर्दै विचाई आफ्नो बुवा जस्तै रहेको बताएका छन् ।

जितपछि सिटीको १० खेलबाट २६ अंक पुगेको छ । सिटीले १० खेलमध्ये ८ खेलमा जित निकाल्दा २ बराबरी खेलेको छ । २४ अंकसहति चेल्सी लिगको तेस्रो स्थानमा छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।